गृह मन्त्रालयले आज ५२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिवको सरूवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरूवा गरिएको हो।
कास्कीका सिडिओ ज्ञानप्रसाद ढकाल धादिङका सिडिओ बनेका छन् । गृहमन्त्रालयमा रहेका थानेश्वर गौतम कास्कीको सिडिओ बनेका छन् । गोरखामा शालिग्राम शर्मा पौडेल, स्याङ्जामा दिपकराज नेपाल, बागलुङमा शिवकुमार कार्की र म्याग्दीमा गणेशबहादुर अधिकारी रहेका छन् ।
हेर्नुहोस् सूचीः