Gandak News
Our News Your Views

५२ जना सीडीओको सरूवा, कास्कीका ढकाल धादिङ पुगे, थानेश्वर गौतम आए (सूचीसहित)

गृह मन्त्रालयले आज ५२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिवको सरूवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरूवा गरिएको हो।

कास्कीका सिडिओ ज्ञानप्रसाद ढकाल धादिङका सिडिओ बनेका छन् । गृहमन्त्रालयमा रहेका थानेश्वर गौतम कास्कीको सिडिओ बनेका छन् । गोरखामा शालिग्राम शर्मा पौडेल, स्याङ्जामा दिपकराज नेपाल, बागलुङमा शिवकुमार कार्की र म्याग्दीमा गणेशबहादुर अधिकारी रहेका छन् ।

हेर्नुहोस् सूचीः

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस