११ वर्षीया बालिका सामूहिक बलात्कृत

११ वर्षीया बालिका सामूहिक बलात्कृत

rap

दाङको बबईमा एक ११ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छन् । बबई गाउँपालिका (५ ट्वाङखोलाकी ११ वर्षीया बालिकालाई सोही ठाउँका दुई किशोरले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माका अनुसार मंगलबार बेलुका छिमेकमा दही लिन जान लागेकी उनलाई ती किशोरहरुले कराएमा घाँटी काट्ने धम्की दिएर सामूहिक बलात्कार गरेका हुन् ।

बलात्कारका आरोपी क्रमश १२ र १३ वर्षमा छन् । उनीलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालेको छ भने अत्यधिक रक्तश्रापका कारण किशोरीको लुम्बिनी प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ