आमिर खानले छाडे सामाजिक सञ्जाल, बिदा लिनुअघि के लेखेका थिए ?

आमिर खानले छाडे सामाजिक सञ्जाल, बिदा लिनुअघि के लेखेका थिए ?

amir khan

बलिउड अभिनेता आमिर खानले आफ्नो अन्तिम इन्स्टा पोस्टमा आफ्नो मन भरिएको कुरा उल्लेख गरेका छन् ।

उनले अचानक लिएको यस निर्णयले उनका प्रशंसकहरु आश्चर्यमा परेका छन् ।

उनले अचानक यस्तो निर्णय किन गरे रु भनेर उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा प्रश्न सोधिरहेका छन् ।

‘मेरो मन भरियो, यो मेरो अन्तिम पोस्ट हो । अब म सामाजिक सञ्जालमा सक्रिय रहन्न, यसलाई अलविदा भन्न लागेको छु ।’

आमिर खानले आफू र आफ्नो सम्पूर्ण फिल्मसंग सम्बन्धित डिटेल अब आमिर खान प्रोडक्शनको ट्विटर एकाउन्टबाट प्राप्त हुने कुरा पनि बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds