सुनको मूल्य ९ सय रुपैयाँँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ९ सय रुपैयाँँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

sun gold

नेपाली बजारमा सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँँ बढ्दै प्रतितोला ८९ हजार ९ सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ८० मा पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ