धारामा पानी भर्न जाँदा बलात्कार गर्ने गम बहादुर सिक्लेसबाट पक्राउ

धारामा पानी भर्न जाँदा बलात्कार गर्ने गम बहादुर सिक्लेसबाट पक्राउ

karanii

पोखरा । धारामा पानी भर्न जाने क्रममा बलात्कार गरी भागेका कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेस बस्ने २९ वर्षीय गम बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

१८ वर्षीया किशोरीलाई धम्काएर बलात्कार गरी भागेका उनलाई सिक्लेसबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।

उनी विरुद्ध जिल्ला अदालत कास्कीमा जर्वजस्ती करणी सम्बन्धी कसुर अन्तरगत ८ दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको डिएसपी हमालले बताए

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ