माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

dead electric

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–४ बाघमाराका २८ वर्षीय पञ्चलाल चौधरीको करेन्ट लागेर मृत्यु भएका प्रहरीले जनाएको छ।

माछा मार्ने क्रममा सोमबार राति चौधरीको करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीका नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ