५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय जोगी पक्राउ

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय जोगी पक्राउ

balatkar baglung

भोजपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ