भोलि कास्कीभर ७ घण्टा विद्युत अवरुद्ध (सूचनासहित)

भोलि कास्कीभर ७ घण्टा विद्युत अवरुद्ध (सूचनासहित)

kjldsfjm

विद्युत प्राधिकरण पोखरा शाखाले आइतबार विद्युत मर्मत गर्नुपर्ने भन्दै कास्की जिल्लाका सबै क्षेत्रमा बिहान ७ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ।

पोखरा ग्रिड सव स्टेसनमा हुने मर्मत कार्यका लागि कास्की जिल्लाको सम्पूर्ण क्षेत्रहरुमा विद्युत आपुर्ति अवरुद्ध हुने भएको हो ।

साथै, मर्मत कार्य तोकिएको समय भन्दा अगाडि सम्पन्न भए विद्युत आपूर्ति नियमित रुपमा सुचारु हुने पोखरा वितरण केन्द्र, मालेपाटनले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ