कोरोना संक्रमणका कारण मुस्ताङमा एक महिलाको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण मुस्ताङमा एक महिलाको मृत्यु पुष्टि

mustang-jilla aspatal

मुस्ताङ – कोरोना संक्रमणका कारण मुस्ताङमा एक महिलाको मृत्यु पुष्टि भएको छ ।

जिल्लाको घरपोङ गाउँपालिका वडा नं -४ निवासी ७२ वर्षीया संक्रमित महिलाको बिहीबार राति ९:४५ बजेको समयमा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक महिलामा बिहीबार दिउँसो मात्रै कोरोना पुष्टि भएको थियो। मृतक महिला उच्च रक्तचाप र सुगरका समेत विरामी रहेको जिल्ला अस्पताल मुस्ताङले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

अण्डाको मूल्य फेरि बढ्यो
आजको मौसम पूर्वानुमान

ट्रेन्डिङ