Gandak News
Our News Your Views
Promote your business here Gandaknews

प्रयोगमा नआएका अक्सिजनका खाली सिलिन्डर फिर्ता गर्न कास्की प्रशासनको आग्रह

पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले घर तथा संघ संस्थामा तत्काल प्रयोगमा नआएका अक्सिजनका खालि सिलिन्डर सम्बन्धित कम्पनी, खरिद गरेको स्थानमा अथवा कार्यालयमा फिर्ता गर्न आग्रह गरेको छ।

कास्की जिल्लामा पनि कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिएसंगै कोरोनाका विरामीहरुलाई अक्सिजनको अभाव हुन नदिन र यसको सहज व्यवस्थापनका लागि यस्तो आग्रह गरेको हो।

यस्तो छ विज्ञप्ति !

 

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस