गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तस्वीरः आशिष पुरी
पोखरा । अहिले लकडाउन जारी छ । सडक खाली छ । तर पनि दुर्घटना भइरहेका छन् । खाली सडकमा आँखै नहेरी स्पीडमा सवारी चलाएपछि दुर्घटना हुने नै भइहाल्यो । हिजो लेखनाथमा दुई बाइक आपसमा नराम्ररी जुधे । आज पोखरा ७ शान्तिनगरचोक नजिकै पानी ट्यांकर र यसका चालक ठूलो दुर्घटनाबाट जोगिएका छन् ।
लेकसाइडबाट जिरो किमितर्फ आउने क्रममा बेलुकी साढे ६ बजेको समयमा ग १ ख २२५० नम्बरको विन्दावासिनी सिटी वाटर सप्लायर्सको सो ट्यांकर सडक बीचको अग्लो पक्की डिभाइडर माथि चढ्न पुगेको हो ।
जिकज्याक तरिकाले सडक भत्काएर डिभाइडर माथि चढ्दा पनि ट्याङ्कर नपल्टिँदा मानवीय क्षति हुन पाएन । नत्र, ट्याङ्कर नै उत्तानटाङ हुने अवस्था थियो ।
तीब्र गतिका साथ खाली सडकमा गुडेका मोटरसाइकललाई पनि ओभरटेक गरी गुडाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
तस्वीरः आशिष पुरी
सम्बन्धित खबर
पोखराको मित्रमिलन सहकारी ठगीमा संलग्न आरोपितलाई पक्राउ पूर्जी जारी
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा
पोखरेली टेनिस खेलाडीहरु टेनिस टुर गर्दै चितवनमा
युनाइटेड क्लबद्वारा रुकुम पश्चिमका भूकम्प प्रभावितलाई न्यानो कपडा वितरण
मयूर बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा
एसओएस गण्डकीमा वृहत् विज्ञान प्रदर्शनी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका