थप ८५२० जनामा कोरोना पुष्टि, ६१३५ कोरोनामुक्त, २०३ को मृत्यु

थप ८५२० जनामा कोरोना पुष्टि, ६१३५ कोरोनामुक्त, २०३ को मृत्यु

covid-19-corona

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ।

२० हजार ९४८ को आरटी पीसीआर र ५३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा उल्लेखित व्यक्तिको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मनात्रयालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार १३५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने, सोही अवधिमा २०३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ