थप ८१६७ जनामा कोरोना संक्रमण, १८७ को मृत्यु पुष्टि, ५४५५ कोरोनामुक्त

थप ८१६७ जनामा कोरोना संक्रमण, १८७ को मृत्यु पुष्टि, ५४५५ कोरोनामुक्त

Corona Update1

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभरका ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार १७ हजार ९७१ आरटिपीसीआर र ५७७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा थप उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो ।

यस्तै,पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना कोरोनामुक्त भइ घर फर्किएका छन् भने, सोही अवधिमा संक्रमणका कारण १८७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ