गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
मोरङ – २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको रंगेली नगरपालिका वडा नं -३ तिलुवा चोक बस्ने अनिता यादवको हत्या गरेको आरोपमा देवर नाता पर्ने १९ वर्षीय विनोद यावदलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार बुधबार बिहान तिलुवा चोकस्थित नहरमा अनिताको शव फेला परेकोमा घटना पश्चात प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले उनका श्रीमानसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेकोमा देवर विनोद र अनिता बीच झगडा हुँदा मंगलबार राति दाउ प्रहार गरी अनिताको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेको विनोद माथि मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
नेपाल–भारत सीमा क्षेत्रमा विराटनगरका युवकमाथि गोली प्रहार
उड्दै गरेको तारा एयरको झ्यालको सिसा खस्यो
आज बालाचतुर्दशी : पितृका नाममा शतबीज छरिँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
विमानस्थलबाट साढे ६ केजी सुन बरामद
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकै विद्यालयका शिक्षक र लेखापालको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका