ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो, सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो, सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि

bridda -bhatta

काठमाण्डौ । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।

आगामी वर्ष २०७७ /०७८ का लागि अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्याइएको जानकारी दिए ।

उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको पनि जानकारी दिए । जसमा लागि सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ