गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
File Photo, Pic. Chumru05
पोखरा । पोखरामा एक मानिसको शव फेला परेको छ।
चितवन घर भइ हाल पोखरा महानगरपालिका -२३ डेरा गरी बस्दै आएका अन्दाजी ३४-३५ वर्षका श्री विकको बाम्दी हर्पन खोलाको किनारमा शव फेला परेको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।
सिलवालका अनुसार सोमबार बिहान अन्दाजी १०:१६ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको छ ।
सम्बन्धित खबर
पुम्दीकोट थप आकर्षकः बिशाल महादेव मूर्तिसँगै सुमेरू पर्वतमा पार्वती
१७ बर्षका बालकले पोखराबाट बस चोरेर चितवन पुर्याएपछि …
पोखरामा एकै दिन दुईटा स्कूटर चोर्ने १७ वर्षका बालक पक्राउ
‘चिया पिउँदै समाजसेवा’ पोखरामा निरन्तर
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
भूकम्प पीडितलाई फेवा वेगनास चौतारीको सहयोग
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका