गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सांकेतिक तस्विर
पोखरा । पोखरामा मिक्सचर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने, चालक घाइते भएका छन् ।
मंगलबार बिहान अन्दाजी १० बजेको समयमा मेथलाङबाट पोखरातर्फ आउदै गरेको ग १ क ३१८७ नंवरको मिक्सचर अनियन्त्रित भइ सडकको बायाँतर्फ नालिमा पल्टंदा सहचालक पोखरा -१४ चाउथे बस्दै आएका २९ वर्षीय अनिरोध थापाको मृत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
सिलवालका अनुसार मिक्सचरले च्यापिएर घाइते भएका थापालाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रिय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा मिक्सचरका चालक काठमाण्डौ कोटेश्वर घर भइ हाल पोखरा -५ मालेपाटन बस्ने ३५ वर्षीय राजन ठकुरी समेत घाइते भएका छन् । हाल उनको सोही अस्पतालमा उपचार भैरहेको छ ।
घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ।
सम्बन्धित खबर
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पोखराका १६ वर्षीय बालक सहपाठीलाई ब्ल्याकमेल गरेपछि पक्राउ
राष्ट्रिय युवा संघ गण्डकी इञ्चार्जमा अर्जुन ‘निर्जन’, कास्की इञ्चार्जमा विक्रम
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका