कृष्ण थापाको पुनर्वहालीकाे आदेश सच्याउन माग गर्दै गण्डकीका सभामुख सर्वोच्चमा

कृष्ण थापाको पुनर्वहालीकाे आदेश सच्याउन माग गर्दै गण्डकीका सभामुख सर्वोच्चमा

netra-nath-adhikari

पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जनमोर्चा सांसद कृष्ण थापाको पुनर्वहालीकाे आदेश पुनरावलोकन निवेदन छन् ।

अदालतले गरेको निर्णय खारेज हुनुपर्ने भन्दै सभामुख अधिकारी भ्याकेट निवेदन लिएर अदालत पुगेका हुन् । जनमाेर्चाकै सांसद पियारी थापाले समेत भ्याकेटका लागि निवेदन दिएकी छन् ।

सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि पार्टीले सहयोग गर्न ह्वीप नै जारी गरिरहँदा थापाले पार्टीको निर्देशन नमानेको भन्दै पार्टीले साधारण सदस्यबाट समेत हटाएको थियो ।

लगत्तै थापाले सर्वोच्चमा रिट दायर गरेकोमा न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ