गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले पदबाट बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहिबार राति मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेको मुख्यमन्त्री द्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
मनाङे हटाइएसँगै युवा तथा खेलकुद मन्त्रालयको कार्यभार मुख्यमन्त्री गुरुङ आफैले हेर्ने भएका छन् ।
यस्तै बिहीबारबाट लागू हुनेगरी दीपक मनाङेले पनि पदबाट राजीनामा दिएका छन् । उनी बिहीबार प्रदेशसभा बैठकमा समेत अनुपस्थित भएका थिए ।
मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उनको भनाइ छ ।
सम्बन्धित खबर
बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो
‘कन्दरा लाइभ कन्सर्ट’ पुस २७ गते पोखरा प्रदर्शनी केन्द्रमा
आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
पाँचौ युनिप्स खेल महोत्सवको पोखरा रंगशालामा उद्घाटन
विश्व एड्स दिवस विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका