गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । बहुमतको हस्ताक्षर बुझाएर सनाखत गर्दा पनि मुख्यमन्त्री घोषणा नगरिएपछि विपक्षी गठबन्धनका सांसद अहिले प्रदेश प्रमुखको कार्यालय अगाडी धर्ना दिन गएका छन्।
प्रदेश सभामा मुख्यमन्त्री गुरुङले विश्वास मत प्राप्त नगरिसकेपछि बहुमतको हस्ताक्षरसहित सशरीर उपस्थित भएर सनाखत गर्दा पनि मुख्यमन्त्री घोषणा नगरिनु निर्लज्ज, असंवैधानिक, आलोकतान्त्रिक र अधिनायकवादी भएको कांग्रेस सांसद कृष्ण चन्द्र पोखरेल ‘नेपाली’ ले आरोप लगाए ।
उनले झुट्टा विवरणका आधारमा मुख्यमन्त्री गुरुङले पुनः मुख्यमन्त्रीको दावी पेश गरेको आरोप लगाए ।
सम्बन्धित खबर
लेकसाइडमा ग्राहकलाई महिला कामदारसँग मापसे गर्न लगाई बढी बिल उठाएर ठगी
पोखरामा गाईलाई ठक्कर दिएर भागेका बस चालक तनहुँमा पक्राउ
घार्मीको ओमकारेश्वरमा बालाचर्तुदशी पर्व मनाईयो
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
सती कथा संग्रहको विमोचन
उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका