एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना

एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना

jhalanath-khanal

काठमाडौँ । एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि नेता खनाल सोमबार बिहान नर्भिक इन्टरनेसनल हस्पिटलको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।

४/५ दिनदेखि आएको ज्वरो नघटेपछि उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ