गोरखामा खोलाले बगाएर बेपत्ता व्यतिको शव फेला

गोरखामा खोलाले बगाएर बेपत्ता व्यतिको शव फेला

dead

गोरखा ।  ठोटनेरी खोलाले बगाएर मंगलबार बेपत्ता भएका गोविन्द चौधरीको शव आज भेटिएको छ ।

आरुघाट गाउँपालिका–२ ढोडेनीस्थित ठोटनेरी खोला तर्ने क्रममा बेपत्ता भएका बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ का चौधरीको शव मान्द्रेथोकमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बगाएको स्थानदेखि करीब दुई किलोमिटर तल खोलामा ढुङ्गाका चेपुवामा शव फेला परेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds