खेतको डिलबाट लड्दा गोरखामा बृद्धको मृत्यु

खेतको डिलबाट लड्दा गोरखामा बृद्धको मृत्यु

Sudden depature

पोखरा । गोरखामा लडी एक पुरुषको मृत्यु भएको छ । खेतको काम गर्न गएका गोरखा सहिदलखन गाउँपालिका ६ दार्चेका अन्दाजी ७७ वर्षीय खिलप्रसाद रेग्मीको लडी मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

रेग्मी खेलको डिलमा बस्ने क्रममा अचानक लड्दा बेहोस भएका थिए । उनलाई घर ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । घटना आज बिहान साढे ९ बजे भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लेखनाथमा गुरुकुल सञ्चालन गरिने
४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
अरौंदी खोलाले बगाएका युवा मृत फेला

ट्रेन्डिङ