कोरोनाले विश्वमा हालसम्म ४१ लाख ३६ हजारको मृत्यु

कोरोनाले विश्वमा हालसम्म ४१ लाख ३६ हजारको मृत्यु

corona died

सांकेतिक तस्विर

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ४१ लाख ३६ हजार ५१८ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३६६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ८३ हजार ४७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वमा हालसम्म १९ करोड २२ लाख ८४ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds