पोखरा । कास्की प्रहरीले अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।
पोखरामा अवैध लागु औषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा पोखरा र जिल्ला प्रहारी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -६ लेकसाइडबाट अवैध लागु औषधसहित पोखरा -१८ सराङकोट बस्ने २९ वर्षीय देवेन्द्र सुनारलाई पक्राउ गरेको हो ।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार प्रहरीले उनको साथबाट डाईजापान ९३ एम्पुल, फेनेरागन ९२ एम्पुल, नुर्फिन ९३ एम्पुल गरी जम्मा २७८ एम्पुल लागु औषध र मोवाइल वरामद गरेको छ।
पक्राउ परेका उनीविरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् शपथ
पर्वतीय महोत्सव सकियो
कृषि मन्त्री श्रेष्ठको सय दिनका मुख्य उपलब्धिहरू सार्वजनिक
रविलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत