पछिल्लो २४ घण्टामा ३,६११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३,६११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

Corona

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने २७ जनाको मृत्यु भएको छ ।

१ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ ।

हालसम्म कुल संक्रमितमध्ये ६ लाख ५२ हजार २६१ पुगेको छ । हालसम्म मृतकको संख्या ९ हजार ८३४ पुगेको स्वास्थ्य मन्त्रालयले जानाएको छ । हाल कोरोना निको हुने दर ९४।१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ