नारायणी नदीमा डुंगा पल्टिदा मंगलबार २ जना वेपत्ता भए । माछा मार्ने क्रममा अनियन्त्रितहुँदा डुंगा नदीमा डुबेको हो । ५ जना सवारमध्ये ३ जना भने पौडी खेलेर बाँच्न सफल भए ।
वेपत्ता हुनेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ का ४३ वर्षिय मंगल बिन छन् । उनी डुंगाका साहुसमेत हुन् ।
वेपत्ता हुने अर्कामा भारत बिहार प्रदेश भैंसालोटनका ३० वर्षिय दशरथ कोइरी छन् । नदीमा डुबेको डुंगा ५ कि।मि। तल फेला परेको थियो । वेपत्ताको अहिलेसम्म अत्तोपत्तो छैन । प्रहरीले खोजी कार्यलाई निरन्तरता दिएको बताएको छ ।
सम्बन्धित खबर
देश चलाउन सहकारी ठगेजस्तो हुँदैनः प्रधानमन्त्री
आफूविरूद्ध समाचार लेख्ने पत्रकारलाई कारबाही गर्न मेयर हर्कले लेखे गृहमन्त्रीलाई पत्र
रविलाई पोखरा लैजाँदा प्रहरीले मापसे गरेको थिएन: प्रहरी
प्रधानमन्त्री केपी ओलीले गरे दमक भ्यू टावरको उद्घाटन
दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
एक करोड भन्दा धेरैको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य