नेपाली राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल छाड्ने सङ्केत गरेका छन् ।
सामजिक संजालमा स्टाटस लेख्दै प्रशिक्षक अलमुताइरीले आफू बाहिरीने घोषणा गरेका हुन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगकाे विवादको प्रतिवेदन सार्वजनिक भएसँगै अलमुताइरीको यस्तो भनाइ बाहिर आएको हो ।
प्रतिवेदनमा प्रशिक्षक अल्मुताइरीलाई विवाद सृजना हुने कुनै पनि गतिविधि नगर्न राष्ट्रिय खेलकुद परिषद्ले बनाएको छानबिन समितिले सचेत गराउन सिफारिस गरेको छ ।
सम्बन्धित खबर
आज देशभरको मौसम कस्तो रहन्छ?
लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दायर
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न
नर्सलाई कम्तिमा पनि न्यूनतम पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
गण्डकीका डिआइजी दुर्गा सिंहसहित नेपाल प्रहरीका १० डिआइजी सरुवा
सुदूरपश्चिमका अर्थमन्त्री थापाले गरे ६५ वर्षको उमेरमा बिहे
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो