पोखरा नदीपुरबाट ८ जना जुवाडे पक्राउ

पोखरा नदीपुरबाट ८ जना जुवाडे पक्राउ

पोखराबाट  ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा नदीपुरस्थित एकमाया राना मगरको घरमा तास खेलिरहेका अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्री नेतृत्वको प्रहरी टोलीले ८ जनालाई नगद रकम र तास सहित पक्राउ गरेको हो ।

प्रहरी टोलीले ५६ हजार १३० रुपैयाँ नगद र ४ बुक तास सहित ८ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ