काँग्रेसको समन्वय विभाग गण्डकी प्रदेश सदस्यमा गोरखाका खड्का

काँग्रेसको समन्वय विभाग गण्डकी प्रदेश सदस्यमा गोरखाका खड्का

jeban-dai

गोरखा । नेपाली काँग्रेसको समन्वय विभाग, गण्डकी प्रदेशको सदस्यमा गोरखाका तारा खड्का (जीवन) नियुक्त्त भएका छन् ।

विहिबार विभागीय प्रमुख एन. पि. साउदले खड्कालाई नियुक्त गरेका हुन् । खड्का विद्यार्थी जीवनदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुँदै आएका थिए । उनी हाल काँग्रेसको गोरखा नगरपालिका नगर कार्यसमितीका सदस्य पनि हुन् ।

‘पार्टीले दिएको जिम्मेवारीलाई म निष्ठापूर्ण ढंगबाट निर्वाह गर्दै पार्टीका शुभेच्छुक संस्थाहरुसंग आवश्यक समन्वय गरी पार्टीलाई सुदृढिकरण गर्नका लागि काम गर्नेछु’, खड्काले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds