‘मलाई माया गर्न पनि, चाहिएको हो र सानु, कसको अनुमति ?’

‘मलाई माया गर्न पनि, चाहिएको हो र सानु, कसको अनुमति ?’

kasko anumati

रचित पौडेल । कर्णप्रिय भाका र मनछुने शब्दले दशकौंदेखि नेपाली लोकपारखीको मनमुटुमा बास बस्न सफल डा. शिव सुवेदीले अर्को सांगीतिक कोसेली सार्वजनिक गरेका छन् । सुवेदीको नयाँ गीत कसको अनुमति ? युट्युबमा सार्वजनिक भएको छ ।

मीठो स्वरका धनी गायक/गायिका विक्रम परियार र शान्ति श्री परियारको स्वर रहेको गीतको शब्द र संगीत सुवेदी आफ्नै हो । गीतलाई बिनोद बाजुरालीले एरेञ्ज गरेका छन् ।

भिडियो पनि असाध्यै राम्रो बनेको छ । प्रिय मोडल महेन्द्र गौतम र पछिल्लो समयकी रोजाईकी मोडल गरिमा शर्मालाई फिचरिङ गरिएको भिडियोलाई दर्शकले रुचाएका छन् ।

सम्बन्धित समाचारः

डा. शिव सुवेदी भन्दै आए ‘बाँचेको छु धन्न’, समिक्षा अधिकारी र विक्रमको मिठो साथ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ