Gandak News
Our News Your Views
Promote your business here Gandaknews

पहिरोले अवरुद्ध भएको मुग्लिन–नौबिसे सडकखण्ड खुल्यो

काठमाडौँ । पहिरोले अवरुद्ध भएको मुग्लिन–नौबिसे सडक खुलेको छ ।

सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी बन्द भएको सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुईबजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएर सडक खुलेपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस