पहिरोले अवरुद्ध भएको मुग्लिन–नौबिसे सडकखण्ड खुल्यो

पहिरोले अवरुद्ध भएको मुग्लिन–नौबिसे सडकखण्ड खुल्यो

mugling-road

काठमाडौँ । पहिरोले अवरुद्ध भएको मुग्लिन–नौबिसे सडक खुलेको छ ।

सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी बन्द भएको सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुईबजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएर सडक खुलेपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ