बागलुङमा बाढीले दुई घर पुरिए, सात परिवार विस्थापित

बागलुङमा बाढीले दुई घर पुरिए, सात परिवार विस्थापित

pahiro

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा भलसहित आएको बाढीले दुई घर पुरेको छ भने सात परिवार विस्थापित भएका छन् ।

गएराति आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाईलीको घर पूर्ण रुपमा पुरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घर डुबानमा परे पनि मानविय क्षती भने भएको छैन ।

परिवारका सबै सदस्यलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ