पोखरामा ४५ वर्ष माथिकालाई असोज ८ गतेबाट खोप, कहाँ गएर लगाउने ?

पोखरामा ४५ वर्ष माथिकालाई असोज ८ गतेबाट खोप, कहाँ गएर लगाउने ?

Pokhara Scene 2

तस्वीरः विपिन दाहाल

पोखरा महानगरपालिकाले ४५ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने भएकाे छ । महानगरपालिकाले महानगरभित्र ४९ वटा खोप केन्द्र तोकेको छ ।

महानगरपालिकाले असोज ८ देखि ११ गतेसम्म कोरोना विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाउन सुरु गर्ने भएकाे हाे । महानगरपालिकाले ३० हजार भेरोसेल प्राप्त गरेको छ । चीनबाट ४४ लाख खोप अाएकाे थियाे ।

कहाँ कहाँ छन् खाेप केन्द्र ?

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ