मन्त्री झाँक्री अस्पताल भर्ना

मन्त्री झाँक्री अस्पताल भर्ना

ramkumari-jhakri

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ अस्पतालमा भर्ना भएकी छन् ।

निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्री बुधबार साँझ वीर अस्पतालमा भर्ना भएकी हुन् ।

उनलाई सोमबारदेखि नै सामान्य ज्वरो आएको र हिजो स्वास्थ्य परीक्षण गराउँदा निमोनिया देखिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।

अहिले मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds