Gandak News
Our News Your Views
Promote your business here Gandaknews

पछिल्लो २४ घन्टामा थप ३९७ जनामा कोरोना संक्रमण, ३८९ संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा देशभरका ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार पछिल्लो २४ घन्टामा ९१३४ पिसिआर र १९३२ एन्टिजेन गरी कूल ११०६६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका ३८९ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा तीन जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ७४९८ रहेको मन्त्रालयले जनाएको छ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस