गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पौडी खेल्ने क्रममा डुबेर पोखरामा एक युवकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नं – १७ पावरहाउस स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर भारतको राजस्थान घर भइ हाल गण्डकी मेडिकल कलेजमा प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय विश्वास पुनीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
पौडी खेल्दाखेल्दै अचानक डुबेर बेपत्ता भएको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले खोजी गर्ने क्रममा अन्दाजी १० मिटर तल गहिराइबाट उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा अस्पतालले मृत्यु पुष्टि गरेको हो।
हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
चरक हस्पिटलको ११ औं वार्षिकोत्सवः रक्तदान, दृष्टिविहीनलाई सहयोग र स्वास्थ्य जाँचमा छुट
पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता मंसिर २३ देखि
इण्डो नेपाली फिल्म ‘हिटम्यान’ १६ भाषामा रिलिज हुने
एमाले अध्यक्ष ओली बागलुङमा, पर्वत हुँदै पोखरा आउँदै
पोखराको एनसेल कार्यालयअघि अनेरास्ववियुको प्रदर्शन
संकल्प यात्राको प्रचारप्रसारका लागि प्रेस चौतारीको तयारी, जिम्मेवारी तोकियो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका