कांग्रेस बागलुङ सभापतिमा शेरचन निर्वाचित

कांग्रेस बागलुङ सभापतिमा शेरचन निर्वाचित

jit sherchan congres

बागलुङ । नेपाली कांग्रेस बागलुङ सभापतिमा जितबहादुर शेरचन निर्वाचित भएका छन्।

आठ सय ७३ मत ल्याएर शेरचन सभापति निर्वाचित भएका छन्। शेरचना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्।

सभापतिका अर्का उम्मेदवार जगदीशचन्द्र उपाध्यायले सात सय ६८ मत मात्रै ल्याएका थिए।

बागलुङमा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा मतदान भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ