प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

cholendra-samsher-jabara

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोभिड–१९ को सङ्क्रमण भएपछि मङ्सिर १३ गते सोमबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका प्रधानन्यायाधीश जबरा आज बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

निमोनिया समेत भए पछि उनी अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ