Gandak News
Our News Your Views

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोभिड–१९ को सङ्क्रमण भएपछि मङ्सिर १३ गते सोमबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका प्रधानन्यायाधीश जबरा आज बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

निमोनिया समेत भए पछि उनी अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस

sex videos
navigate to this website justfap