पोखरा उद्योग वाणिज्य संघले आनन्द राज बतास समूहसँग जोडिएर विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले बुधरबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘नारायणहिटी दरबारमा रेष्टुराँ सञ्चालनेखि अन्य विभिन्न स्थानमा गरिएका व्यवसायिक गतिविधीहरु राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकार भित्रै रहेर गरिएको घामजस्तै छर्लङग भएको समेत संघले जनाएको छ । राज्यले नै टेण्डर आह्वान गर्ने, सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पुरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप प्रत्यारोप लगाउँदै भाजो हाल्ने प्रवृति आफैमा विरोधापूर्ण र पूर्वाग्रहीबाट प्रेरित भएको समेत संघको ठम्याई छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बतास व्यक्ति होइन, व्यवसायी हो । अहिले भएको प्रहार व्यवसायी माथीकै प्रहार हो । लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीहरुको मानमर्दन र चरित्र हत्या गर्ने प्रवृतिले लगानीको वातावरण बन्दैन भन्नेमा हामी सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहान्छौं ।’

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन