कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने

कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने

सङकेतिक चिन्ह

स्तरोन्नतिका कारण कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

करिडोर अन्तर्गत बेनी–जोमसोम खण्डमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आगामी फागुन १ गतेदेखि फागुन १५ गतेसम्म सडक दैनिक ६ घण्टा बन्द गरिने छ ।

काभ्रे र बाँदरजुङको कडा चट्टानलाई विस्फोटक पदार्थ प्रयोग गरी फुटाउनुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds