पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

bike accident

पर्वत। पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

महाशिला गाँउपालिका–१ जमपुरमा बुधबार राति लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३४ बर्षीय रन बहादुर रानाको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाको जानकारी आज बिहान मात्रै प्राप्त भएकाले घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds