पोखरीमा डुबेको अवस्थामा वृद्धाको शव फेला

पोखरीमा डुबेको अवस्थामा वृद्धाको शव फेला

death body

गुल्मी । गुल्मीमा पोखरीमा डुबेको अवस्थामा वृद्धाको शव फेला परेको छ ।

मुसिकोट नगरपालिका–५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शवफेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७/६८ वर्षीया महिला डुवको अवस्थामा फेला परेको हो । मृत अवस्थामा भेटिएकी महिलाको पहिचान भने हुन बाँकी छ ।

घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ