पूर्व प्रधानपञ्च शेरचनको निधनको शोकमा पोखरा महानगर र वडा कार्यालयहरु बन्द

पूर्व प्रधानपञ्च शेरचनको निधनको शोकमा पोखरा महानगर र वडा कार्यालयहरु बन्द

Pokhara Mahanagar

पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च गणेश शेरचनको निधनमा पोखरा महानगरपालिकाले सोमबार शोक बिदा दिने भएको छ।

तत्कालिन पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च शेरचनको शनिबार उपचारका क्रममा काठमाण्डौ स्थित ग्रान्डी अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको थियो।

महानगरका प्रवक्ता एवं पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले शोक विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) महानगर कार्यापालिकाको कार्यालय र यस अन्तर्गतका कार्यालयहरु बन्द रहने जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ