पोखरेली र्‍यापर केसीको ‘म एउटा र्‍यापर’ म्युजिक भिडियो सार्वजनिक

पोखरेली र्‍यापर केसीको ‘म एउटा र्‍यापर’ म्युजिक भिडियो सार्वजनिक

rajan-kc

आशिष पुरी । पोखराका चर्चित र्‍यापर राजन केसीको ‘म एउटा र्‍यापर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । र्‍यापर केसीको ‘म’ एल्बमको दोस्रो ट्रयाक’ म एउटा र्‍यापर’ गीतको म्युजिक भिडियो शनिबार साँझ सार्वजनिक गरिएको हो ।

काठमाडौंको सेरोफेरोमा छायांकन गरिएको उक्त गीत केसीको आफ्नै अफिसियल युट्युब च्यानल ‘राजन केसि’ मार्फत रिलिज गरिएको छ । भिडियोलाई गौरव सिग्देलले कलात्मक शैलीमा छायांकन गरेका छन्।

र्‍यापर केसीको यो भन्दा पहिला ‘मेरो देश’, ‘मन्त्री ज्यु नमस्कार’, ‘जेल हाल सरकार’ जस्त र्‍याप गीतहरु आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिसकेका छन् ।

भिडियोमा हेर्नुहोस् !

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds