एकसिङ्गे गैंडा मृत फेला

एकसिङ्गे गैंडा मृत फेला

gaida

file photo

चितवन । चितवनमा दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ ।

माडी नगरपालिका– १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो ।

गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds