ढुंगाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

ढुंगाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

dhunga khani

धादिङ । धादिङको धुनीबेंसी स्थित ढुंगाखानीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

धुनिबेंसी नगरपालिका –१ मा पर्ने जयसिद्धी रोडा ढुङ्गा उधोग प्रा.लि.ले सञ्चालन गरेको ढुङ्गा खानीमा शनिबार पहिरो खस्दा खानीमा काम गर्ने मजदुर शैलेश भन्ने शिरीष तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । घटनापछि खानीको काम रोकिएको छ ।

प्रहरी टोली घटनास्थल पुगि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds