चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

tiger

चितवन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश बिकको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा आइतबार साँझ बिकलाई बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट बिकको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds