मनाङमा कार्यरत एक प्रहरीको उच्च रक्तचापका कारण मृत्यु

मनाङमा कार्यरत एक प्रहरीको उच्च रक्तचापका कारण मृत्यु

death body

मनाङ । उच्च रक्तचापका कारण जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको मृत्यु भएको छ।

गोरखा घर भएका ३२ वर्षीय मगरको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई उच्च रक्तचाप भएपछि सोमबार साँझ जिल्ला अस्पताल मनाङमा उपचारका लागि लगिएको र प्राथमिक उपचारपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ