गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
मनाङ । मनाङमा जिप दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन् ।
सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहरतर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप शुक्रबार बिहान साढे ९ बजेतिर ताल डाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ ।
जिप ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको जनाइएको छ ।
सम्बन्धित खबर
मनाङमा यार्तुङ मेला सुरु
हिमाली जिल्लाका याक र चौँरीमा देखियो लम्पी स्किन
गण्डकीका मन्त्री दीपक मनाङे जीतका लागि फेरि एमालेतिरै, भन्छन्ः गठबन्धनका मान्छे ठीक छैन
कर्तव्य ज्यान मुद्दामा फरार मनाङ नारपुका छिरिङ पक्राउ
मनाङ पूर्ण खोप सुनिश्चितता घोषणा
चामे गाउँपालिकाद्वारा ३१ करोड ३७ लाख ७४ हजार रुपैयाँको बजेट बिनियोजन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि